रोशन पोखरेल , बैशाख २९
आधुनिक गायनको क्षेत्रमा राम्रो सम्भावना बोकेकी गायिका अनुष्का पाठकको आवाजमा प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा विनिता अधिकारी नयाँ आधुनिक गितीसंग्रह “दिल बेच्ने बजार “ युटुव मार्फत सार्वजनिक भएको छ । ईश्वरी कार्कि बर्षा शब्द तथा गैरे सुरेशको संगितमा रहेको भिडियोलाई अधिक मात्रामा युवा पुस्ताले मन पराएको गायक गायिका अनुष्का पाठकले बताइन । रेशम र्दलामीले छायांकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा कपिल तिम्सिना , अमृता भटट्, विनिता अधिकारी ले अभिनय गरेका छन् । भिडियोलाई वविता श्रेष्ठले निर्देशन गरेकी छन ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया