रोशन पोखरेल, काठमान्डाँै , बैशाख २९
मौलिक लोक सिर्जनाले नेपाली पनको आभास दिलाउने गर्दछ , गाउँघर मेला पात तथा गोठालो जादाँ आफनो परम्पराका दुख सुखका प्रेमका भावहरुलाई लोकदोहोरीमा समेटेको पाइन्छ । मेसना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा सुबम तामाङ र सुदिप लामाको लोक दोहोरी एल्बम “झझल्को ” गीतको म्युजिक भिडियो बजारमा आएको छ । सुमधुर स्वरकी धनी गायिका देवि धर्ति र गायक हिम सागर वस्नेतको आवाजमा रहेको मार्मिक लोक सौगात बजारमा आएको हो । आफनी मायालु लाई देख्न नपाउदा झल्को आउने र आफनी प्रेमीकालाई भेटनको लागी आवु खैरेनीमा आउन गायकले गायिकालाई आग्रह गरेका छन ।

सुदिप लामाको सर्वोकृष्ट शब्दमा रहेको गीतमा सुविन तामाङले निकै राम्रो लय सिर्जना गरेका छन । सुरेश श्रेष्ठको छायाँकन, काजिश श्रेष्ठको निर्देशनमा करिष्मा ढकाल र लोकेशको अभिनय रहेको छ । भिडियोलाई

हेर्नुहोस भिडीयो ।

तपाईको प्रतिक्रिया