रोशन पोखरेल, काठमान्डाँै , जेठ ३
गायिका अनिला राईको सुमधुर आवाजमा रहेको नयाँ आधुनिक गीत ”तिमीले दिएको ” गीत चर्चाको शिखरमा रहेको छ । नेपाली चेलीले भोग्नुपर्ने जिवनका मार्मिक भावनाहरुलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । हेमकुमार राईको शब्द तथा डाक्टर किराँतको संगीत रहेको छ । गीतको गायकी तथा संगीतिक पक्ष निकै सवल रहेको पनि आम दर्शक तथा स्रोताहरुले बताएका छन ।

भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया