रोशन पोखरेल , काठमान्डाँै , जेष्ठ १५
गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ”सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा भारतिय सेना मा कार्यरत तनहुँ खैरेनीटारका भरत क्षेत्री को आवाज रहेको गीत “आउन तिमी ” युट्युवबाट सार्वजनिक गरिएको गीतलाई अधिक मात्रामा दर्शक तथा स्रोताले माया गरेका छन ।
शिशिर श्रेष्ठको निर्देशनमा तयार भिडियोमा भिमफेदी गाइज र एलिसा राईको अभिनय रहेको छ । काठमाडौको विभिन्न ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचिएका हुन् भने गीतको शब्द तथा संगीत तथा एरेन्ज गणेश चौधरीले गरेका छन र मिक्सिङ एवम मास्टरिङ प्रकाश केसी ले गरेका छन । अमृत चापागाईले भिडियोलाई सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो ः

तपाईको प्रतिक्रिया