Flash

आर पोखरेल , काठमान्डौ , जेष्ठ २०
नेपाली समाजमा हाल सम्मपनि रोधी घरमा बसेर दुख सुखका भोगाईहरु आपसमा रमाइलो तरिकाले साथीभाई माझँमा ब्यक्त गर्ने प्रचलन कायम रहेको छ । गायक अविनास गुरुङ र गायिका सुनितामी परियारको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत “गण्डकी रोधी”को भिडियो आज सार्बजनिक भएको हो ।
साँस्कृतिक परम्परालाई जर्गेना गर्नेक्रममा यस पटक रोधी गीत दर्शक तथा स्रोता माझँमा ल्याएको गायक अविनासले बताए । यसपटकको समयमा आफनो सास्कृतिक परम्परालाई विकाश गर्नको लागी लागी परेको उनले बताए ।
विनोद बावु केसीको लय रहेको यस गीतमा शब्द भने सपना क्षेत्री , ईश्वर मगर र कृष्ण रानाभाटको रहेको छ । मालती डिजिटल म्यिुजिक कम्पनी मार्फत बजारमा सार्बजनिक भएको गीतमा रोधी घरमा आउनको लागी मायालुलाई आग्रह गरिएको छ । भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन , दिपक विष्टले सम्पादन गरेका हुन । भिडियोमा मायालु जोडीको भुमिकामा काजिश श्रेष्ठ र रितु तामाङलाई देख्न सकिन्छ । गीतलाई चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।
हेर्नुहोस भिडियो ।

Published date : २०७५-जेष्ठ-२० २०:०८

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]