काठमाडौ । गायिका विना घिसिङको आधुनिक गीति कोसेली ‘दुई मुटुको मायाँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

घिसिङ गायिका मात्र नभएर मोडल पनि हुन् । उनले म्युजिक भिडियो र तामाङ भाषाको चलचित्रमासमेत अभिनय गरिसकेका छन् ।

विना घिसिङ र प्रदिप योञ्जनको आवज रहेको यो गीतमा टिका बम्जनको संगीत रहेको छ । पवन वाङको एरेन्जरमा तयार भएको उक्त गीतको भिडियोलाई सगर योञ्जन तामाङले छायांकन गरेका हुन् भने अञ्जली थापाले सम्पादन गरेका हुन् ।

भिडियो

तपाईको प्रतिक्रिया