आर पोखरेल , काठमान्डौँ , जेष्ठ २४
नेपाली मौलिक सिर्जनालाई आफना दर्शक तथा श्रोता माझमा सर्वाेकृष्ट रचनाहरु ल्याउदै आएको झझल्को डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा माया लामा र लक्ष्मी गुरुङको बास्तविक जिवन घटनामा आधारित लोक दोहोरी गीत ” सधैँ आँशु ”को भिडियो सार्वजनिक भएको छ ।
गायक प्रयास मोक्तान र गायिका लक्ष्मी तामाङको आवाज सो गीतमा रहेको आवाज सो गीतमा रहेको छ । गीतको भिडियोमा जिवनमा भोगिने पिडा र वेदनाको स्वर रहेको छ । मायामा एक अर्का नपाउदा पिडालाई भोग्न नसकेको र अन्त्यमा आफनो अमुल्य जिवनलाई त्याग गरेको बास्तविक अवस्थालाई चित्रण गरिएको छ । टेक लामाको शब्द तथा प्रयास मोेक्तानको मौलिक लय सिर्जना गीतमा रहेको छ । अजय रेग्मीले ले छायाँकन गरेको भिडियोलाई ले रमेश रसायलीले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई दिलिप रेग्मीले निर्देशन गरेका हुन । सधै आशुँ गीतमा लिला गिरी , जुलन र रक्कीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया