चर्चित सङ्गितकार निरोज लामाको सङ्गितमा “झरी बनी”बोलको गीत सार्वजानिक भएको छ् । नेपाली गीत संगितमा चर्चित नाम अन्जु पन्तको आवाज रहेको उक्त गीत सुनेर मन नछुने कमै होलान ।

“मैले सङ्गित गरेको गीत बजारमा आएको छ्,हेरेर प्रतिकृया दिनुहोला ।” गायक एंव सङ्गितकार निरोज लामाले बाताए ।

भिडियोको निर्देशन बुद्ध तितुङ्ले गरेका हुन भने छायाङ्कन र सम्पादन दिपसन ड्गोलले गरेका हुन । हाइ कुमार राइको शब्द,चर्चित सङ्गितकार निरोज लामाको सङ्गित,अन्जु पन्तको आवाज रहेको गीतमा खेम,रीतु र बिनाको अभिनय रहेको छ् ।

भिडियो

तपाईको प्रतिक्रिया