काठमाडौ । नेपाली दर्शकमाझ लोकप्रियगायक तथा सङ्गीतकार प्रेमकृष्णा बजगाइले ‘निस्ठुरी मायालु ’ बोलको गीत सार्वजनिक गरेका छन् ।करिव दुई दशक देखि संगीत सिकाउदै आएका बजगाईले हालसालै आफ्नै शब्द तथा लयमा गीत सार्वजनिक गरेका हुन।

सो गीतमा स्वर प्रेम कृष्ण बजगाई स्वयमको रहेको छ भने भिडियो निर्देशन मिरा महतले गरेका छन । साथै एलिशा र कुमारको अभिनय रहेको छ । जीवन निरौलाको छायाङ्कन र सम्पादन रहेको छ ।

 

तपाईको प्रतिक्रिया