गायक एंव निर्देशक ओम तामाङ वाईबाको “तामाङले सेलो गीत गाउछ” म्युजिक भिडियो सार्वजनिक भएको छ् ।

युवा पुस्तामा छोटो समयमा नै चर्चा बटुल्न सफल तामाङले दर्जनौ भिडियो निर्देशन गरिसकेका छन । आफुले तामाङ समुदायमा सङ्गितको माध्यमबाट जागरण भाव पैदा गर्न समेत अघी बढीसकेको बताउनु भयो ।

भिडीयोलाई स्वंयले निर्देशन गरेका तामाङको गीतमा गायक आसमान लोप्चनको शब्द,निरोज लामाको सङ्गित,एरेन्ज रहेको छ भने ओम तामाङको आवाज रहेको छ् ।

भिडियोमा प्रितम तामाङ,सुस्मा मोक्तान,राजेन्द्र तामाङ,अस्मी स्याङ्तान र ओम तामाङको जोडदार अभिनय रहेको छ् । सुर्य लामाले छायाङ्कन र सम्पादन गरेको भिडियोलाई कृष्ण ब्लोनले कोरियोग्राफी गर्नुभएको थियो ।

हेर्नुहोस् भिडियो ।

तपाईको प्रतिक्रिया