रोशन पोखरेल, असार ४, काठमाडौं । लोकप्रिय गायक आङ मिङमा को स्वर रहेको ‘सगुन’ बोलको गीत भिडियो सार्वजनिक गरिएसँगै चर्चामा रहेको छ । आङ मिङमा शेर्पाको शब्द रहेको गीतमा राजेश थापा को संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ ।
गीतको भिडियोलाई मिङमा ले निर्देशन गरेका हुन् भने रविन्द्र बरालको छायांकन गरेका हुन । गीतमा मिङमा शेर्पा र किसाङ शेर्पाको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो ः

तपाईको प्रतिक्रिया