फिफा वर्ल्डकपको कारण नेपाली म्युजिक भिडियो निर्माणको क्रम घटेको छ तर पनि नयाँ भिडियोहरु यु ट्युब मार्फत सार्बजनिक भई रहेका छन् । गायिका काव्या आचार्यको स्वरमा रहेको बाहिर माया देखाएर…. बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । साइरा मगरको शब्द रचना रहेको गीतमा संगीत मित्र के.सी.को रहेको छ । सनी सुनारले छायांकन गरेको भिडियोलाइ एकान्त मगरले निर्देशन तथा सम्पादन गरेका हुन् भने भिडियोमा साइरा मगर,बिबेक मगर र पन्था लामाको अभिनय रहेको छ । भिडियो लाइ व्हाईट पिगन मिडियाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया