रोशन पोखरेल , असार १३ । नेपालको पर्यटकिय क्षेत्रको वर्णन गर्दै गायिका रानु गीत “के छैन र सबै छ हाम्रो ” कोे म्यूजिक भिडियो सार्वजनिक भएको छ ।सार्वजनिक सो गीतमा नेपाल सास्कृतिक तथा पर्यटकिय रुपमा धनि भएको कुरा लाई सरल रुपमा प्रस्तुत गरिएको छ । नेपालको गाउँ गाउँमा पर्यटक भित्राउनको लागी सबैलाई आग्रह गरिएको छ । गीतमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरि छायाँकन गरिएको हो ।शिव अधिकारी अविरलको शब्द तथा राजराजन शिवाकोटीको संगीतमा गीत तयार पारिएको छ । गीतलाई आमोश तामाङले गरेका हुन ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया