काठमाडौ १५ आषाढ । नेपाली महिलाहरुको महान् चार्ड तिज नजिकै गर्दा तिजका गीत निकाल्नहरु स्टुटुडियोमा भरिभराउ जस्तो देखिन थालेका छन् ।  गायिका रुचि घिमिरे र सुजता केसीले ‘रातो सारी’ बोलको गीत बजारमा लिएर आएका छन् । तीजको शुभकामना सहितको गीत बजारमा ल्याएका हुन ।

तिजका गीतहरु यति खेर रेकर्ड गर्ने र छाँयाङ्कन धमाधम हुन थालेका छन् । गायिका रुचि घिमिरे र सुजता केसीले ‘रातो सारी’ बोलको गीत बजारमा लिएर आएका छन् । तीजको शुभकामना सहितको गीत बजारमा ल्याएका हुन ।

यो गीतलाई बिबि थापा ले लेखेका हुन भने बिरेन्द्र भाट विपिनको छायाँङकन रहेको छ । राजकुमार महर्जन को लगानी रहेको यो गीतमा संगीत र निर्देशन दीपक रमणको छ । गीतको् म्युजिक भिडियो ह्वाइट पिगन मिडियाले बजार व्यवस्थापन गरेका छ ।

 

तपाईको प्रतिक्रिया