माेफाेसलकाे चर्चित आर जे तथा सञ्चारकमी हाँस्य कलाकार एम जि तामाङ् यति बेला गित सङगि सँगै सन्साईन् प्रोड्कसन् हाउस् बाट सन्चालित लैबरी सिङिङ स्टार सिजन ३ र young stae dance सिजन ६ मा यहीँ असार २३ गते बाट प्रोग्राम होस्ट काे रुपमा आउने भएको छ ।

भिजे साेनिकाको साथमा प्रोग्राम होस्ट गर्नु हुने सन्साईन् प्रोड्कसन्का निर्देशक तथा चचित गाायिका सम्मेत रहनुभएकाे प्रमिला तामाङ्ले जानकारी दिनु भएको छ् ।

कार्यक्रम एन टिभी बाट साउन पहिलो हप्ता बाट प्रसारण हुनेछ ।

तपाईको प्रतिक्रिया