काठमान्डाँै , असार १८
रंगीन मिडियाको प्रस्तुतिमा मौलिक लोकदोहोरी एल्बम “ घिन्न मादल कहाँ बज्यो ” गायिका देवी धर्ति मगर र गायक गोविन्द श्रीस मगर को आवाज सजिएको लोक दोहोरि गीत निकै मौलिक लोक लयमा आधारित गीत बजारमा आएको हो । नेपाली समाजमा हाल सम्मपनि रोधी घरमा बसेर सुख दुखका भोगाईहरुलाई ब्यक्त गर्ने क्रम जारी रहेको छ । युवा युवतीहरुमा सामाजिक सस्कारको रुपमा रहेको रोधी बस्ने परम्परालाई निरन्तरता दिनको लागी आफुले गीतलाई बजारमा ल्याएको गायक गोविन्द श्री मगरले बताए । दिपक दलार्मी मगरको शब्द सिर्जना तथा विधान कार्किको संगीतमा गीतमा रहेको छ । प्रदिप कडेँलको छाँयाकन सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा आवास , सिन्जल, राज र मोनिकाको अभिनय रहेको छ ।
भिडियो हेर्नुस ः

तपाईको प्रतिक्रिया