गायक शिशिर बिकको तिमीलाई निश्चल माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ । निश्चल राईको शब्द , राज कुमारको संगीत अनि सविन लिम्बुको संगीत सम्योजन रहेको गीतको भिडियोमा भने सिंह वाइबा , आरती थापा र सुधन पौडेलको अभिनय रहेको छ । सुधन कुमार चौधरीको सम्पादन रहेको भिडियोलाई दिवस परियार (दले ) ले निर्देशन गरेका हुन ।

तपाईको प्रतिक्रिया