रोशन पोखरेल , काठमान्डौँ , असार २३
नव गायक भिम स्याङतानको आवाजमा रहेको “ए कान्छी नक्कली ” को भिडियो सार्वजनिक भएको छ । प्रवेश राईको शब्द तथा बुढा सायमीको गीतमा संगीत संयोजन रहेको छ । वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत भिमको गीतले युवा पुस्तालाई मनोरन्जन दिनेमा आफु आशावादी रहेको उनले बताए । गीतको भिडियोलाई प्रमोद लिम्वुले छायाँकन तथा निर्देशन गरेका हुन भने गीतको भिडियोमा एरिना, विष्णु थापा मगर , अर्जुन लिम्बु , अनिल , मिलन खत्री रोहीत र अरविनको अभिनय रहेको छ । भिडियोलाई चेतन डरले निर्देशन गरेका हुन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया