Flash

काठमान्डौँ , असार २४
वल्ड वाइड फिल्मस् डिस्ट्रिव्यूसन प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । विशारद बस्नेतद्धारा निर्देशित चलचित्र आगामी भदौ १ गतेबाट प्रर्दशनमा आउने भएको छ । ।

तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।

गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय चलचित्रमा समेटिएको छ । चलचित्रको केही समय अघि ‘टुल्की’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको थियो ।

चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वाँर. दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ ।
हेर्नुहोस ट्रेलर

Published date : २०७५-असार-२४ १८:४९

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]