रोशन पोखरेल , असार २६ । युवा पुस्तामा निकै राम्रो पप गीत मार्फत चर्चामा रहेका गायक शेखर बगडियाको आवाजमा रहेको “हुक्का रे ” गीतको भिडियो सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ । नेपाली युवा पुस्ताका निकै प्रतिभावान गायकको गीतलाई टिन एर्जर युवाले निकै मन पराएका छन । लागुपर्दाथ दुब्यर्सन विरुद्धमा रहेर गीतलाई निमार्ण गरिएको गायक शेखरले बताए ।
गायक शेखर बगडियाको शब्द तथा सोहन मान्धरको संगीत र विजेश्वर तन्डुकारले गीतलाई ऐरेन्ज गरेका छन । गीतको भिडियोमा सुनिल क्षेत्री , निशा जोशी , सुस्मा अधिकारी , सौरभ अधिकारी, नेपाली ठिटो लगायत लगायतको फिचरिङ छ । अर्जुन तिवारी र साथीहरुको छायाँकन, भरत रेग्मीको सम्पादन र सुब्रत राज आचार्यको निर्देशन रहेको छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया