असार २५ ।
साङ्गितिक यात्रामा ६ बर्ष र संघर्षको क्रममा दोश्रो ओएस नेपाल म्युजिक अवार्ड बेस्ट सिङ्गरको अवार्ड हात पार्नुभएको छ ।

चर्चाको सिखरमा रहेको तामाङ गीत “मुसुक्क ङेमा”गीतबाट लामाले अवार्ड प्राप्त गर्नुभएको उक्त गीत सबैको मन मुटुमा सफल रहेको छ ।
लामाले दर्शक,ओएस नेपाल तथा सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई धन्यवाद पनि ब्यक्त गर्नु भएको छ् ।
पछिल्लो समयमा निकै नै चर्चामा रहेका गायक लामाले तामाङ सेलो, पप गीत र तामाङ गीत गाइसक्नु भएको छ् ।

गायक रन्जित लामा सबैको मन मुटुमा रहन सफल रहोस् साङ्गितिक यात्राको शुभकामना ।

तपाईको प्रतिक्रिया