बेनिशा र मुकुनको ‘भाँडाकुटी’ घोषणा
चलचित्र ‘भाँडाकुटी’को घोषणा गरिएको छ । शनिबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै यसको निर्माणपक्षले चलचित्र निर्माणको घोषणा गरेका हो । यो चलचित्रमा नायिका बेनिशा हमाल र नायक मुकुन भुषालको मुख्य भूमिका रहनेछ । यो चलचित्रको छायांकन फागुणबाट वुटवलमा गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बैबाहिक परिवेश र सामाजिक परिस्थितीको कथामा निर्माण हुन लागेको चलचित्रलाई किरण बीकले निर्देशन गर्दैछन् ।...