विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
‘सिन्दुरे जात्रा’मा ‘सारङ्गी’ टिमको पुनर्मिलन, विजय–अञ्जना फेरि एकै पर्दामा
चलचित्र निर्माणको तयारीमा रहेको बहुप्रतीक्षित फिल्म ‘सिन्दुरे जात्रा’ ले नेपाली फिल्म उद्योगमा चासो बढाएको छ । सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’ पछि निर्देशक सरोज पौडेल ले नयाँ प्रोजेक्टमार्फत पुनः चर्चा बटुल्न थालेका छन् । फिल्म ‘सिन्दुरे जात्रा’ को निर्देशन स्वयं सरोज पौडेलले गर्नेछन् भने ‘सारङ्गी’ कै लोकप्रिय जोडी विजय बराल र अञ्जना बराइली मुख्य भूमिकामा देखिने...
वसन्त पञ्चमीमा अम्बिकेश्वरी मन्दिरबाट चलचित्र ‘मितज्यू’को शुभ मुहूर्त सम्पन्न
वसन्त पञ्चमीको पावन अवसर पारेर दाङस्थित ऐतिहासिक अम्बिकेश्वरी मन्दिरमा चलचित्र ‘मितज्यू’को शुभ मुहूर्त सम्पन्न गरिएको छ।...
बलिउडसँग ठोक्किँदै ‘परिवर्तन’—एक्सनको दममा बक्स अफिस जित्ने चुनौती
भोलि शुक्रबारदेखि एक्सनप्रधान नेपाली फिल्म ‘परिवर्तन’ देशभर प्रदर्शनमा आउँदैछ। सार्वजनिक टिजर र ट्रेलरले दर्शकमाझ उत्सुक...
‘आ बाट आमा’ ट्रेलर सार्वजनिक: परदेशिनु पर्ने बाध्यता र आमाबुवाको माया
यही माघ १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंमा आयोजित ...
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा वीवीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्...
कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन
विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्कर...
आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनु...
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २...
लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयो...






pathari nagarpalika
Terathum


































































































































































