विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
‘लालिमा’ रिलिजसँगै दर्शक तान्न क्यासब्याक अफर, बुकिङ भने सुस्त
संसदीय निर्वाचन सकिएपछि केही समय सुस्ताएको फिल्म बजार फेरि चलायमान हुन थालेको छ । हलहरूमा नयाँ फिल्म रिलिज हुने क्रम सुरु भइसकेको छ र यसको सुरुवात फिल्म ‘लालिमा’ बाट भएको छ । यो फिल्म शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हो । तीन हजारभन्दा बढी यौनकर्मी महिलाको अनुभवमा आधारित भनिएको यस फिल्मले देशभरका हलमा ६० भन्दा बढी...
‘राम नाम सत्य’ टिजर सार्वजनिक : विराज भट्टको दमदार एक्सन अवतार
नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको एक्सनप्रधान नेपाली फिल्म ‘राम नाम सत्य’को टिजर सार्वज...
‘लालिमा’ शुक्रबारदेखि प्रदर्शनमा, पहिलो दिन ५४ शो
संसदीय निर्वाचनका कारण केही समय सुस्ताएको नेपाली फिल्म क्षेत्र मतगणना सकिएसँगै फेरि सक्रिय हुन थालेको छ । धमाधम नयाँ फिल...
२३ दिनमा सकियो ‘कमला मिस’को छायांकन, नीर शाहको निर्देशनमा बाल मनोविज्ञानको कथा
अभिनेता तथा निर्देशक नीर शाहको आठौँ निर्देशकीय फिल्म ‘कमला मिस’को छायांकन सम्पन्न भएको छ । मंगलबार ललितपुरको एक गाउँमा अ...
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा वीवीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्...
कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन
विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्कर...
आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनु...
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २...
लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयो...





















































































