काठमाडौं, १३ चैत्र । नायिका करिश्मा मानन्धरले लकडाउनमा पनि आफूलाई निकै व्यस्त राखेकी छिन् । उनले कहिले फुलमा पानी हालेर त कहिले आफ्नो बगैचाको सरसफाई गरेर समय बिताइरहेकी छिन् । लकडाउनले चलचित्र क्षेत्रका काम बन्द भएपछि नायिका मानन्धरले आफुलाई फिट राख्न धेरै मेहेनत गर्छिन् । उनी बिहान छिटो उठेर योग, ध्यान सँगै आफ्नो फुलको बगैचामा रमाउने गर्छिन् । फुलको सौखीन मानन्धरले हातमा फुलको गमला लिएको फोटो र फुलमा पानी हाल्दै गरेको तस्बिरहरु फेसबुकमा राखेकी छिन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
महानगरद्वारा वडा नम्बर १४ मा आभारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर १४ स्थित आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उ...
कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए
काठमाडौँ । प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली स्वदेश फर्किएको छ । बैशाख ७ देखि ८ गत...
विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइक...
आजको राशिफल : वि.सं. २०८१ वैशाख १२ गते बुधबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ ...
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
काठमाडौँ । फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान ललितपुरको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा हवन यज्ञ गर...
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ । आफ्नो...