नायिका रेखा थापाले गम्भीर मुद्राको तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा उनले मुखमा औंला राखेर कतै हेरिरहेकी छिन् ।

तस्बिरमा सुरक्षित भएर दुरीमा बस्ने कर्तव्य हो भन्दै सबैलाई सुरक्षित भएर बस्न आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्ः

सुरक्षित भएर दुरिमा बस्ने हाम्रो पहिलो कर्तब्य छ । साथै मनमा यो पनि सोची राखौ कि देशलाई भबितब्य परीआयो भने हाम्रो भूमिका के हुन्छरु इन्टरनेट र सन्जाल मार्फत आ-आफ्नो टोल समुदायको ुकार्य समुह बनाएरु तैनाथ भएर बसौ । १०-१५ घरको बिचमा ५-५ जनाको स्वयम सेवक टोली पनि सुचिक्रित गरिराखौ । अप्ठेरोमा परेका परिवारलाई मद्घत गर्ने अनलाइन नेट(वर्क बनाइ राखौ । हामी सुरक्षित छौ र हुनेछौ ।-तस्बिर: रेखा थापाको फेसबुक

तपाईको प्रतिक्रिया