काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना भएको काव्य म्युजिक सेन्टर र दक्षिण काली अफसेटप्रेशको प्रस्तुतीमा पाँचौ काव्य म्युजिक अवार्ड २०८३ भब्य रुपमा सम्पन्नभएको छ । गत जेठ २३ गते नेपाल चलचित्र बिकाश बोर्ड चाबहिलको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । काव्य म्युजिक सेन्टर कि अध्यक्ष सुजिता आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी माननीय बागमती सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ रहेका थिए भने विशिष्ट अतिथी नेपाली चलचित्र जगतका हस्तीहरु सुशील पोखरेल, उमेश खड्का, मुकुन्द थापा, बिजय देउजा, राष्ट्रिय सङ्गीतकर्मि संघका केन्द्रिय महासचिब बिनोद ढकाल, राज कार्की, चिरन पुन, भन्डारी सेवासमाजका अध्यक्ष बिरबहादुर भन्डारी, समाजसेवि अष्ट कबे, समाज सेवि एबम ॐ दिब्य मातृभुमी नेपालका उपाध्यक्ष ससिकुमार सिंह ठकुरी, नाट्य कर्मी राजन भुजेल, दिलेन्द्र प्रशाद ढकाल, बालज्योती पाठसालाका निर्देशक एवंशिक्षा विद सरस्वती आर्टबाट बालकृष्ण माझी, वरिष्ट गायक भोजराज काफ्ले, लाक्पा सेर्पा, बिष्णुलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । अवार्ड आयोजक टिममा सुजिता आचार्य, टपिन्द्र केसि, सिन्धु पौडेल, सावित्री केसि, जमुना आचार्य, शिशिर बुडाथोकी, राजु बोहरा, सिबराम भन्डारी, अशिमकुमार कटुवाल, रमेश श्रेष्ठ, उत्तम पौडेल, बिष्णु तामाङ्ग, रामकुमार पौडेल, रामशरण आले रहेका थिए भने अवार्ड जुरी टिममा दिवाकर भण्डारी (सापटेकाका) बिनोद बम, निरुता खत्री, उमेश ठगुन्ना, साजन पराजुली, सिर्जन पुन रहेका थिए । काव्य म्युजिक अवार्डको सिल अनावरण गर्दै सुरुभएको कार्यक्रमको सन्चालन सिबराम भण्डारीले गरेका थिए भने अतिथीलाई स्वागत रमेश श्रेष्ठले गरेका थिए । कार्यक्रममा स्वागत नृत्य बालकलाकार बिषेसता महर्जनले प्रस्तुत गरेकी थिईन् । वरिष्ट चलचित्रकर्मी सुनिल थापाको सम्झनामा चार जना विशेष व्यक्तिलाई पनि उक्त समारोहमा सम्मान प्रदान गरिएको थियो । सम्मान प्राप्त गर्ने कलाकारमा सुशील पोखरेल, उमेश खड्का, मुकुन्द थापा, बिजय देउजा हुन् । चलचित्रकर्मी सुशील पोखरेलले सुनिल थापालाई सम्झदै उहाँको नाममा स्मृति सम्मान सुरुहुनु खुसिको कुरा भएको बताएका छन् । कार्यक्रममा डिजराज पौडेल र आशा लामा ज्ञानमालाले आफ्नै गित तिनपानेको झोल गायर उपस्थित सबैलाइ मनोरंजन गराएका थिए भने नितु सिङ्ग ठकुरी र अनु ठाकुरले आकर्षक नृत्य प्रस्तुत गर्दै दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । काव्य म्युजिक सेन्टर र दक्षिण काली अफसेटप्रेशको प्रस्तुती पाँचौ काव्य म्युजिक अवार्ड २०८३ को स्पोन्सरको रुपमा गोकर्णेस्वर नगरपालिका, चागुनारायण नगरपालिका, मध्यपुर ठिमी नगरपालिका, टोखा नगरपालिका, बुडानिकण्ठ नगरपालिका, सिबपुरी गाउपालिका, सुटमाला, लगायत रहेको थियो । साथै अवार्ड र सम्मान पाउने नामहरु यसप्रकार छन । जनप्रतिनिधि सम्मानबाट गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिशाल मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ चागुनारायण नगरपालिका उपमेयर रमेश बुडाथोकी बिष्णुलाल श्रेष्ठ रबि कुमार श्रेष्ठ संस्थागत एवं समाजसेवी सम्मान आँसु स्मृति प्रतिष्ठान रपेश काफ्ले अष्ट कबे दिलेन्द्र प्रसाद ढकाल बालज्योती पाठसाला सशि कुमार सिंह ठकुरी ॐ दिब्य मातृभुमिनेपाल राजन भुजेल बिपिन दाहाल राजन अधिकारी भण्डारी समाजबाट वीर बहादुर भण्डारी, सन्चारकर्मी सम्मान राष्ट्रिय लोकसन्चारकर्मि नेपाल उपत्यका समन्यसमिती अरबिन्द्र गौतम दिनेश भण्डारी काव्य कला दशक सम्मान बिजेन्द्र नौबागे बाल कला सम्मान विशेषता महर्जन कला सम्मान बिमला सुनार अम्बिका ढकाल आशा लामा ग्यानमाला सुभद्र भुजेल समिक्षा पौडेल पम्फा कडेल दिनेश परियार पेमा शेर्पा चटौत निमेष दाहाल नितु सिंह ठकुरी मन्जली तामाङ्ग नरेश बिबिसी लिलाराज बानिया मदन सुफिक्स खमेश श्रेष्ठ लक्ष्मी जोशी गोबिन्द सोनि कल्पना पराजुली देबि खवास पवन मधुश्री सुस्मिता चौलागाईं कुमार भन्डारी हरि थापा भिमसेन दाहाल सिर्जना गजमेर कबिता राउत बिक्रम कोजु अवार्ड प्राप्त गर्ने हरुमा सर्वोकृष्ट म्युजिक भिडियो डाइरेक्टर पुजा ठकुरी मायालुको सिउदो सर्वोकृष्ट नव गायक किशोर सेन्चुरी सर्वोकृष्ट नव गायक जुरि नन्दलाल श्रेष्ठ मोबाइलको कमाल सर्वोकृष्ट लाइभदोहोरी गायिका रेखा महर्जन बस्नेत नव मोडल पुरुष राजेश सापकोटा सातगाउँ टेलिफिल्म कलाकार देबचन्द्र भट्ट मेरि बास्सै, गङ्गाराम घिमिर सर्वोकृष्ट लोकदोहोरी गित जुरी अवार्ड बाडेर बीस पिउँला सर्वोकृष्ट पुर्बेली गायिका प्रमिला राई हलेसी घुमेर सर्वोकृष्ट काँठे गित जुरी अवार्ड सुन्दर आर डी माया गर्छु भनेर मौलिक गायक माधब बस्नेत हितको परान सर्वोकृष्ट काँठे गायक भिमसेन श्रेष्ठ जवानी लुटपाट भो सर्वोकृष्ट काँठे गायिका जुरी अवार्ड आकृती हुमागाइ अर्धपागल सर्वोकृष्ट गायिका काँठे सावित्री गौतम जवानी लुटपाट भो सर्वोकृष्ट लोक तथा दोहोरी गायक अमृत आचार्य माइला गुरु बिगत सम्झी सर्वोकृष्ट नवमोडल जुरी पुकार बिक्रम थापा मत पलास सर्वोकृष्ट मोडल पुरुष दिपेन्द्र सोनाम पातली सर्वोकृष्ट गायिका प्रतिमा केसि फुल सङ बासना सर्वोकृष्ट शब्द अशोक कुमार सापकोटा पातली सर्वोकृष्ट शब्द लोकदोहोरी सरला तिमिल्सिना पच्चिमे सर्वोकृष्ट छायाकार जुरी सन्जय चन्द मोर्डन सङ्ग हिसाब देउ सर्वोकृष्ट छायान्कन जुरी उमेश बहादुर साह आइदेउन सर्वोकृष्ट छायाँकार रामकृष्ण कडेल कालोचस्मा 2 सर्वोकृष्ट आधुनिक गायिका लाबोनी चक्रवती कहिले देखें सर्वोकृष्ट गायक डिजराज पौडेल लोक आधुनिक सङ्ग तिनपानेको झोल सर्वोकृष्ट लय राज बराइली हेरनमाया सर्वोकृष्ट आधुनिक गित सङ्गितकार एलिया सुनुवार कहिले देखें सर्वोकृष्ट युगल सङ्गितकार सिबराज गौतम लाखौ चोट सर्वोकृष्ट सदाबहार गायक रामहरी भन्डारी गोल्डेनको सारी सर्वोकृष्ट सदाबहार गायिका पार्बती कार्की जुनसङ्ग दाजौ कि तारासङ्ग सर्वोकृष्ट शब्द जुरी शरन हुमागाईं मेरो माया बुझेनन कसैले सर्वोकृष्ट नव गायक पप आधुनिक सुशील रुचाल मान्छे चीलमा सर्वोकृष्ट मोडल जुरी महिला सुधा थापा मेरै भुल रैछ सर्वोकृष्ट आधुनिक गित सङ्गितकार जुरी ज्ञानेन्द्र गिरि आउ बाचा गरौँ सर्वोकृष्ट मेकप आर्टिष्ट पुजा ठाकुर सर्वोकृष्ट मोडल महिला सुश्मा रुपाखेती बलेनिमा घाम सर्वोकृष्ट मोडल महिला जुरी सपना डङ्गोल ए है माया पपुलर अफ द एयर घमेश दुलाल जवानिमा बिताको पल मिठो सर्वोकृष्ट नव मोडल दिपेन्द्र कठायत ए मया हो सर्वोकृष्ट भिडियो निर्देशक जुरी सुरज खनाल दुखी मान्छे

तपाईको प्रतिक्रिया