जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….
मस्को, ६ बैशाख । रुसका एक फुड ब्लगर र सोशल मिडियामा चर्चित म्याक्सिम ल्युटीले आफ्नो एक महिनाको छोरालाई यति धेरै यातना दिए कि उसको ज्यान नै गएको छ ।    वास्तवमा ल्युतीले छोरालाई भोकै राख्ने गरेका थिए । दूध वा खाना दिनुको सट्टा उसको शरीर बलियो बनोस् र अलौकिक शक्ति प्राप्त होस् भनेर घाममा धेरै बेर बसाउँथे । तर यी सबैका कारण बच्चा कुपोषणको सिकार भयो र अन्ततः उनको मृत्यु भयो ।   अब यस मुद्द...

बुद्धचित्तको रुख काट्ने अपराध गरेको अभियोगमा दुई जना पक्राउ

बुद्धचित्तको रुख काट्ने अपराध गरेको अभियोगमा दुई जना पक्राउ
काभ्रे, २ बैशाख । काभ्रेको रोशीमा बुद्धचित्तको रुख काटेको अभियोगमा फेरि एक जनालाई पक्राउ गरेको छ । काठमाडौको बनस्थलीबाट प्रभात तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट पक्राउ परेका प्रभातलाई राति नै प्रहरीले काभ्रे ल्याई सोधपुछ थालेको बताइन्छ । यस अघि सोही अपराध गरेकाे अभियोगमा मानबहादुर तामाङ भन्ने सिजनलाई प्रहरीले पक्राउ गरेको थियो । दुबै जनालाई आज म्याद थप...

८ महिनामा जुवातास खेल्ने १ हजार ८ सय १७ जना पक्राउ, २ कराेड ६३ लाख रुपैयाँ बरामद

८ महिनामा जुवातास खेल्ने १ हजार ८ सय १७ जना पक्राउ, २ कराेड ६३ लाख रुपैयाँ बरामद
काठमाण्डौ – नेपाल प्रहरीले चालु आर्थिक वर्षको आठ महिनामा देशका विभिन्न ठाउँमा जुवातास खेल्ने एक हजार आठ सय १७ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म देशका विभिन्न भागमा जुवातास खेल्ने पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाण्डाै उपत्यकाबाट सात सय ७९, कोशी प्रदेशबाट एक सय १५, बाग्मती प्रदेशबाट एक सय १३, गण्डकी प्रदेशबाट दुई सय ९९, लु...

बारामा हुण्डी कारोबारीको आशंका १३ लाख ५० हजार नगदसहित दुई जना पक्राउ

बारामा हुण्डी कारोबारीको आशंका १३ लाख ५० हजार नगदसहित दुई जना पक्राउ
वीरगन्ज : बारामा श्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका-१ बनकटवाका ३४ वर्षीय हरिकिशोर पटेल र बाराको महागढीमाई नगरपालिका-१ का ४२ वर्षीय रमेश कुशवाहा रहेका छन् । उनीहरुको साथबाट श्रोत खुल्न नसकेको नेपाली नगद १३ लाख ५० हजार रुपैयाँ बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । न्...

गृहका हाकिमले दुर्गा प्रसाईंको बन्दुकवारे बुझ्ने

गृहका हाकिमले दुर्गा प्रसाईंको बन्दुकवारे बुझ्ने
दुर्गा प्रसाईंलाई दिइएको हतियार इजाजतबारे सरकारले छानबिन गर्न लागेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयानुसार मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । समितिमा मन्त्रालयका उपसचिवहरु ऋषि पौडेल,एकदेव अधिकारी र नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई छन् । समितिलाई दुर्गा प्रसाईंको नाममा दिइएको ह...

बाँकेमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु

बाँकेमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु
बुटवल । बाँके जिल्लाको कोहलपुरमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बाँके कोहलपुर नगरपालिका १४ बस्दै आएका २२ वर्षीय अनिल विकले आफ्नै २१ बर्सिया श्रीमती सुशीला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ। आपसी विवादमा हत्या भएको प्रहरीले जनाएको छ। बर्दियाको बाँसगढी घर भएका अनिल दम्पती बाँकेको कोहलपुर १४ पार्वतीपुरमा बस्दै...

शर्मिला वाइवा धरौटीमा हिरासतमुक्त

शर्मिला वाइवा धरौटीमा हिरासतमुक्त
सामाजिक अभियन्ता दाबी गर्ने शर्मिला वाइवा धरौटीमा रिहा भएकी छन् । उनी गत फागुन १६ गते कुटपिटको आरोपमा बाह्रबिसेबाट पक्राउ परेकी थिइन् । २६ दिनको हिरासतपछि उनी आज धरौटीमा रिहा भएकी हुन् । कलाकार पवन खतिवडा उर्फ म्याकुरीले वाइवाविरुद्ध प्रहरीमा कुटपिटको उजुरी दिएका थिए । म्याकुरीले आफूलाई फसाउनको लागि वाइवाले २५ लाखको डिल गरेको समेत आरोप लगाएका थिए । वाइवाकै कारण आफू र श्रीमती सुम्निमा खालिङको ब...

विदेशमा चेलीलाई वेश्यावृत्तिमा बाध्य गराउन नेपाली सक्रिय

विदेशमा चेलीलाई वेश्यावृत्तिमा बाध्य गराउन नेपाली सक्रिय
भिजिट भिसामा ओमन पुर्याएर महिलालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पाल्पाको तिनाउ गाउँपालिका–५ घर भएका र हाल काठमाडौंको तारेकेश्वर बस्दै आएका ४० वर्षीय आकाश राना भन्ने विष्णुबहादुर राना समातिएका हुन् । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले उनलाई नियन्त्रणमा लिएको छ । ब्युरोका अनुसार उनले पीडितलाई ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाइदिने प्रलोभनमा ...

लागुऔषध सहित १० जना पक्राउ

लागुऔषध सहित १० जना पक्राउ
बिराटनगर, चैत ०९ गते । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट लागुऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर १६ ग्राम ९५० मिलिग्राम र प्रतिबन्धित औषधी abbott, Diazepam गरी जम्मा १४७ एम्पुल र नगद १...

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ
बिराटनगर, चैत ०८ गते । मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध गाँजा र प्रतिबन्धि औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो ११ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- ७ स्थित लागुऔषध बिचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा २७ बर्षीया सुजा लिम्बु र उनको भाई २१ बर्षीय अमृत लिम्बुको साथबाट ट्रामाडोल, डिकोलाईट गरी जम...