अन्तर्राष्ट्रिय अदालतमा मुद्दा परे तपाईंहरुको हविगत के होला ?

अन्तर्राष्ट्रिय अदालतमा मुद्दा परे तपाईंहरुको हविगत के होला ?
विषय प्रवेश गर्नुभन्दा पहिले नेपालमा घटेका दुई घटना वा प्रवृत्तिलाई म उदाहरणका रुपमा प्रस्तुत गर्न चाहन्छु । घटना–१ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपाल भ्रमण हुने तय भयो । भ्रमण गर्नुभन्दा करिव ६ महिनापहिले नै परराष्ट्र मन्त्रालयले उनको भ्रमण तय भएको परराष्ट्रमार्फत जानकारी गराइएको थियो । तर, नेकपाका निर्माण मन्त्रीले मोदी नेपाल आउनु दुई दिनअघि मात्र कोटेश्वर, तीनकुने–वानेश्वर सडकका द...

कोरोना भाइरस लक्षण के हो ? कसरी बच्ने ? हेर्नुहोस भिडियो

कोरोना भाइरस  लक्षण के हो ? कसरी बच्ने ? हेर्नुहोस भिडियो
विश्वभरी नै यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ । यो भाइरसका कारण त्यहाँ कतिपयको मृत्यु समेत भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन् । भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाएको छ । यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिदैछ । अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिए...

कपिलवस्तु का जिल्ला समाजवादी पार्टी का अध्यक्ष यादव द्वारा माक्स र साबुन वितरण

धीरज काेरीकपिलवस्तु , १६ चैतसमाजवादी पार्टी का जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव द्वारा मायादेवी गाउपालिका काे वडा नं ३ बरगदवा मा १५० भन्दा बढी घरदुरी मा माक्स र साबुन वितरण गरिएकाे छ । काेराेना भाइरस (काेभिड -19) बाट बच्ना का लागि सचेतना र साबुन पानी बाट हात धुने , माक्स प्रयोग गर्ने , भिडभाड मा नजमने , सरकार काे निर्देशन पालना गर्ने कुरा हरु काे लागि हार्दिक अनुरोध अध्यक्ष शैलेन्द्र कु...

लकडाउनको समयमा घरमा बसौं प्रेम कथानक चलचित्र सामा हेरी रमाऔं !

लकडाउनको समयमा घरमा बसौं प्रेम कथानक चलचित्र सामा हेरी रमाऔं !
नेपाली सर्ट मुभी सामा सार्वजनिक भएको छ । क्रियटीभ टिभीको युबटयुव च्यानलमार्फत सार्वजनिक गरिएको मुभीमा सांचो प्रेमलाई विशेष कथा वस्तु बनाईएको छ । संचारकर्मि एवम गितकार शारदा मरासिनी सरुको लेखन तथा निर्देशन रहेको मुभीमा अशोक सारु , अन्जु रसाईली , सर्जन बुढा , उषा पाण्डे प्रेम सागर फिचर्ड छन । भने बालकलाकारको भुमिका एनिभर्स पाण्डे र जेशिका पाण्डेले निभाएका छन जसको निर्माता रन्जु पाण्डे रहेकी छन ...

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ चैत २०७६ आइतबार, २९ मार्च २०२०)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ चैत २०७६ आइतबार, २९ मार्च २०२०)
वसन्त ऋतु श्रीशाके १९४१ नेपाल सम्वत् ११४० वि.सं. २०७६ चैत १६ गते रविबार तद्अनसार सन् २०२० मार्च २९ तारिख चैत्र शुक्लपक्षको पञ्चमी तिथि कृतिका नक्षत्र प्रीति योग बब करण आनन्दादिमा धूम्र योग चन्द्रमा बृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०० मा भयो र सूर्यास्त साँझ १८ः१९ मा हुनेछ । मेष – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । सभा–समारोहमा मान–पुरस्कार प्राप्त हुनेछ । आरोग्यता बढ...

कपिल शर्माकी ‘भुरी’ बोेल्डसिनका कारण चर्चामा

कपिल शर्माकी ‘भुरी’ बोेल्डसिनका कारण चर्चामा
चर्चित टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा भुरीको भूमिका अभिनय गर्दै आएकी चर्चित अभिनेत्री सुमोना चटर्जीको चर्चा यतिबेला आकाशिएको छ । सुमोना यतिबेला आफ्नो बोल्ड लुकका कारण चर्चामा आएकी हुन् । सुमोनाले हालै समुद्रको किनारामा खिचिएका आफ्ना बोल्ड तस्बिरहरू सामाजिक सञ्जालमा राखेपछि उनको चर्चा चुलिएको हो । ‘द कपिल शर्मा शो’मा साधारण देखिने सुमोनाले ‘टु पीस’मा खिचेका तस्बिरहरू सार्वजनिक गरेपछि उनी भा...

पलायन हुनबाट खेलाडी जोगाउन सुकमानको सक्रियता

पलायन हुनबाट खेलाडी जोगाउन सुकमानको सक्रियता
कमजोर आर्थिक स्थितिका कुङ्फु राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ । कुङ्फुका पूर्वखेलाडी तथा प्रशिक्षक सुकमान लामाको सक्रियतामा रुपेशलाई दुईकोठे घर निर्माण गरी हस्तान्तरण गरिएको हो । जर्मनीका नागरिक कोरिन्ना भास, डेनियल हान्के र मिची मुन्वर्गको सहयोगमा सुकमानले रुपेशका लागि घर निर्माण गरिदिएका हुन् । भास र डेनियल आरोहणका लागि समय समयमा नेपाल आउने गर्छन् । सो घर निर्माण...

सेलिब्रेटिका तस्विर आतंक, सामाजिक सञ्जालमा देखाउने होडबाजी

काठमाडौ । कोरोना भाइरसले देश लकडाउनमा परेका बेला सामाजिक सञ्जाल तित्र्र गतिमा चलेका छन् । सबैकैको अहिले मन भुलाउने ठाउ भनेको इन्टरनेट नै भएके छ । क्यामेरा र हार्मोनियम खेलिरहने कलाकारहरु अहिले सामाजिक सञ्जालमा पुराना तस्विरहरु सावृजनिक गर्दै अतित सम्झिरहेका छन् । अहिले सक्कि गो नि कलाकार दीपक आचार्यको पुराना तस्विरमा एकजनाले कमेट गरिसकेपछि अरुलाई थप्न सजिलो परेन । त्यस पछि अरुले पनि मेरो...

अब ‘टिभी फिल्मी’मा दैनिक चार चलचित्र

अब ‘टिभी फिल्मी’मा दैनिक चार चलचित्र
यतीबेला विश्व कोरोना सँक्रमणमा छ । सबै घरभित्र लक डाउन छन् । यस्तो अबस्थामा घरमै मनोरञ्जन प्रदान गर्न ‘टिभी फिल्मी’ले अब दैनिक चार वटा नेपाली चलचित्र देखाउने भएको छ । ‘टिभी फिल्मी’ले १३ गते बिहिबारबाट दैनिक चार पटक फरक–फरक चलचित्र देखाउन लागेको स्टेशन म्यानेजर बिष्णु सुबेदीले जानकारी दिएका छन् । स्याटेलाइट प्रसारणमा रहेको देशको एकमात्र फिल्मी च्यानल ‘टिभी फिल्मी’ केही समयमै एचडी प्रसारणमा अपग...

कोरोना : न डराऔं न हेपौँ

कोरोना : न डराऔं न हेपौँ
विश्वव्यापी संक्रमण यसअघि पनि भएको हो । फैलावट सुस्त थियो होला, तर सावधानीले नै ति पनि नियन्त्रित भएका हुन् । कोरोनाबाट बच्ने पहिलो शर्त नै ’सेल्फ क्वारेन्टाईन’ हो । भाइरस घर नपुर्‍ याउन घर बाहिर नजाने नै उपाय हो । जीवन वा मृत्यु रोज्ने अप्सन आफ्नै हातमा छ । सरकार का लागि होइन आफू आफ्ना आफन्त र समाजका लागि घरै बसेर सहयोगा गराैँ । कोरोना भाइरस हो । यसको राष्ट्रियता छैन, न सीमा ले छेक्छ। यो मान...