‘कबड्डी ३’ मा प्रदिप र दयाहाङ कन्फर्म , मुख्य भुमिकामा को ?
लभ स्टेशनको प्रमोसनमा व्यस्त रहेका लोकप्रिय नायक प्रदिप खड्काको लोकप्रियता त देखिँदै नै आएको कुरा हो । युवायुवतीमाझा आफनो राम्रो क्रेज बनाएका प्रदिप अनमोलपछि एक यस्तो नायक हुन जसलाई लिए निर्माताको लगानीसम्म सुरक्षित हुन सक्छ भन्ने मान्यता राखिन्छ । त्यसैले पनि प्रदिपलाई फिल्म बनाउन चाहाने निर्माता निर्देशकहरुको कमी छैन । तर उनलाई मनाउन पनि त्यती सहज छैन । फिल्म छनौट गर्दा फिल्मको लगानी , टिम , नाय...