“हिमालको काखमा जन्मेको म” भिडियो सहित

“हिमालको काखमा जन्मेको म” भिडियो सहित
काठमान्डौँ । लिम्दुमी क्रियसनको प्रस्तुतिमा गायिका सर्गीम सुनुवार र जमुना सुनुवारको सुमधुर आवाजमा रहेको “हिमालको काखमा जन्मेको म” गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा ग्रामिण क्षेत्रमा बाल्यकालमा ब्यक्त गरिएको खुशीको पललाई निकै आकर्षक रुपमा समेटिएको छ । हिमाली परिवेशमा जन्मेको कारणले आफुलाई हिमाली परिवेश नै राम्रो लाग्ने कुरा गीतमा भनिएको छ । मिरा देवी राईको शब्द तथा उत्तम राईको स...

काउली बुढिको आवाजमा ‘ बादल’ भिडियो सहित

काउली बुढिको आवाजमा ‘ बादल’ भिडियो सहित
अमृता भण्डारी , काठमान्डाँै । सामना म्युजिक क्रियसनको प्रस्तुतीमा गौत्तम शेर्पाको निकै मार्मिक लोकदोहोरी ‘ बादल’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका सन्ध्या बुढा काउली बुढी र गायक गौत्तम शेर्पाको आवाज रहेको छ । जिवनमा जस्ले बढी रुहाएको हुन्छ उसैको मायाले सताउने कुरालाई गीत मार्फत ब्यक्त गरिएको छ । गौत्तम शेर्पाको शब्द तथा जय देवकोटाको लय सिर्जना गीतमा रहेको छ । जिवनका ...

गायक नरेन्द्र प्यासीको आवाजमा ‘विर्सिएर मायालु ले’ भिडियो सहित ।

गायक नरेन्द्र प्यासीको आवाजमा ‘विर्सिएर मायालु ले’ भिडियो सहित  ।
काठमान्डाँै । सुगम संगीतमा निकै रुचाइएका गायक नरेन्द्र प्यासीको आवाजमा सजिएको ‘विर्सिएर मायालु ले’ गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमको पछाडि लाग्दा भोगीएको पिडालाई गीतमा समेटिएको छ । दिपक प्रेमीको शब्द तथा दिपक रमनको संगीत गीतमा रहेको छ । मनका रहरपनी अन्यासै भत्ताभुङग हुदाँको पिडालाई गीतमा समेटिएको छ । विर्सि जाने मायालुले बारम्वार आफनो मायामा बास गर्दाको पिडालाई गीतमा समेटिएक...

नेपाली कथानक चलचित्र ‘काचुँुली’ को मुहूर्तसँगै छायांकन आरम्भ

नेपाली कथानक चलचित्र ‘काचुँुली’ को मुहूर्तसँगै छायांकन आरम्भ
रोशन पोखरेल , काठमान्डाँै , जेष्ठ १५ । बिजि बर्माको ब्यानरमा कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र ‘काचुँुली’ को मुहूर्तसँगै छायांकन आरम्भ भएको छ । आज काठमान्डौँको यु एन पार्कमा शुभ साइत गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्देशक शंकर अधिकारी धायलले बताए । शंकरले यसअघि ‘सत्यम शिवम सुन्दम’ नामक चलचित्र निर्देशन गरेका थिए । चलचित्रमा बास्तविक जिवन ...

तेज कुमार खवासको नयाँ गीत “गोरी गोरी “ सार्वजनिक (भिडियो सहित)

तेज कुमार खवासको नयाँ गीत “गोरी गोरी “  सार्वजनिक (भिडियो सहित)
काठमान्डाँै , जेष्ठ १५ लामो समयदेखि गीत संगीतमा सक्रिय हुदैँ आएका साथै आफु प्रवासमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय हुदै आएका कलाकार तेज कुमार खवासको आवाजमा सजिएका नयाँ गीत “गोरी गोरी “को भिडियो बजारमा आएको छ । ”चुलबुले कान्छी नक्कली मोरी” गीत बाट सर्वाधिक चर्चा कमाएका तेजलेपछिल्लो समय उनले आफ्नो नयाँ सृजना सो गीतलाई बजारमा ल्याएको बताए । बजारमा सार्बजनिक गरेका छन । तेज कुमार खव...

“गोरर्खा वारियर्स” अफगानिस्तानदेखि लण्डनसम्म सुटिङ हुने

“गोरर्खा वारियर्स” अफगानिस्तानदेखि लण्डनसम्म सुटिङ हुने
नेपाली सिनेमा क्षेत्रमा केही फरक प्रयास गर्ने निर्देशक हुन मिलन चाम्स । हालै वीर विक्रम २ निर्देशन गरेका मिलन चाम्स अब अर्काे फिल्मको बनाउने तयारीमा रहेका छन् । उनको अब आउने फिल्म बिषेश हुने भएको छ । नेपालीको पहिचान बोक्ने फिल्म गोर्खा वारियर्स बनाउने भएका छन् । नेपालीहरुको योगदान, साहस, वीरता र सौर्यको गाथा पेश यस फिल्मका लागि मिलन निकै उत्साहित रहेका छन् । उक्त फिल्म नेपालसंगै अफगानिस्तान र...

अन्तत: अर्जुनद्वारा मलाइकासंगको सम्बन्ध स्वीकार

अन्तत: अर्जुनद्वारा मलाइकासंगको सम्बन्ध स्वीकार
बलिउडमा यतिबेलाका चर्चित नायक अर्जुन कपुर र मलाइका अरोराबीचको प्रेम सम्बन्ध यतिबेला सर्वाधिक चर्चामा रहेका छन् । यी दुईको प्रेम सम्बन्धको गसिपहरु निकै बन्ने गर्छन् । तथापी यी दुईले औपचारिकरुपमा आफनो प्रेम भने स्वीकार गरेका थिएनन् । तर अर्जुन मलाइका भने हरेक इभेन्टहरुमा साथ साथ हुने गर्छन् । यसबीच अर्जुनले मलाइकासंगको प्रेम सम्बन्धको बारेमा मुख खोलेका छन् । उनले औपचारिकरुपमा नै मलाइकासंगको प्रेम सम...

“बिग बोस नेपाल” संचालन गर्न रोक , दिईयो चेतावनी

“बिग बोस नेपाल” संचालन गर्न रोक , दिईयो चेतावनी
नेपालमा पछिल्लो समय विभिन्न बिदेशी रियालिटी शोहरु भित्रिने क्रम जारी छ । जुन रियालिटी शोहरुले नेपालमा राम्रै चर्चा कमाईरहेका छन् । यसबीच केही समय अगाडीमात्र नेपालमा पनि विश्वभर चर्चित रहेको रियालिटी शो बिग ब्रदर नेपालमा संचालन हुने घोषणा गरिएको थियो । नेदरल्यान्डसको इन्डिमोल साइनद्वारा सञ्चालित बिग ब्रदर रियालिटी टीभी शोको फ्रेन्चाईजी बिग बोस अब नेपालमा पक्का भएको थियो । आइम्याक्स प्रोडक्सनले नेपा...

गायिका विष्णु माझीको ‘मुटु चोइटा चोइटा’’ सार्वजनिक (भिडियो सहित)

गायिका विष्णु माझीको ‘मुटु  चोइटा चोइटा’’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । पछिल्लो समय लोक तथा दोहोरी गीतहरु निकै निर्माण भईरहेका छन् । सबैको आशा बनेको छ ‘करोड क्लव’ । लाखौंको लगानी अनि ‘करोड क्लव’को अपेक्षामा प्रत्यक दिन नयाँ नयाँ गीतहरु सार्वजनिक भएका छन् । यो भिडमा गायिका विष्णु माझी र क्रुश बाबु छिनालको आवाजमा सजिएको निकै मार्मिक गीत ‘मुटु चोइटा चोइटा’’तको भिडियो सार्वजनिक भएको छ । विछोड पछिको पिडालाई बिलकुलै फरक किसिमको रहेको छ । उनको गीत ‘करोड क्लव...

गीतकार दिलिप योञ्जन र लक्ष्मी योञ्जनद्धारा विपन्न विध्यार्थीलाई ३ लाख ५ हजार ४ सय सहयोग ।

गीतकार दिलिप योञ्जन र लक्ष्मी योञ्जनद्धारा विपन्न विध्यार्थीलाई ३ लाख ५ हजार ४ सय सहयोग ।
रोशन पोखरेल , काठमान्डाँै , जेष्ठ १४ अमेरिका निवासी , साहित्यकार तथा गीतकार दिलिप योञ्जन तामाङ र लक्ष्मी गुरुङ तामाङद्धारा काठमान्डाँैको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ तौलुङमा अवस्थित श्री जय भद्रकाली आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरुलाई पूर्ण भर्ना, विद्यालय पोशाक (ट्रयाकसुट र सर्ट पाइन्ट), जुत्ता (सेता र कालो), कपी कलम लगायतका ३ लाख ५ हजार ४ सय बराबरको छात्रावृत्ति उपलब्ध गराउनुभएको ...