साथीको पार्टीमा देखियो शाहरुखकी छोरी सुहानाको बोल्ड रुप

साथीको पार्टीमा देखियो शाहरुखकी छोरी सुहानाको बोल्ड रुप
मुम्बइ। शाहरुख खानकी छोरी सुहाना खान कुनै न कुनै कारणबाट चर्चामा रहन्छिन् । २२ मेमा सुहानाले आफ्नो १९ औं जन्मदिन मनाउकी थियन् । सुहाना आफ्ना साथीहरुसँग निकै नजिक छिन् । उनी अक्सर साथीहरुसँग रमाइलो समय बिताइरहेकी देखिन्छिन् । हालै सुहाना लण्डनमा आफ्ना एक साथीको बर्थ डे पार्टीमा पुगेकी थिइन् । पार्टीका केही तस्वीरहरु सामाजिक संजालमा चर्चामा छन् । सुहानाका यी तस्वीरहरु पार्टी चल्दै गर्दाका हुन् । ...

आखिर के छ सनी लियोनीको यो फोटोमा ? एक्कासी ट्वीटरमा एक नम्बरमा ट्रेन्डिङ !

आखिर के छ सनी लियोनीको यो फोटोमा ? एक्कासी ट्वीटरमा एक नम्बरमा ट्रेन्डिङ !
काठमाडौं। सनी लियोनी भारतमा अहिले ट्वीटरमा ट्रेन्डिङमा छिन् । उनले ट्वीटरमा एउटा फोटो राखेक िथिइन् । उनले यो फोटो जेसिबीसँग खिचेकी थिइन् । त्यसपछि एक्कासी ट्वीटरमा ‘जेसिबी की खुदाइ’ ट्रेन्डिङमा आयो । ठूलो संख्यामा ट्वीटर युजरहरुले यो ह्याशट्यागमा ट्वीट गर्न थाले । ठूलो संख्यामा मेमे बन्न थालेपछि ट्वीटरमा जेसीबीकी खुर्दा एक नम्बरमा ट्रेण्ड हुन थालेको हो ।

अनुपम म्युजिक अवार्डका लागि प्रतिभा छनोट समिति गठन

अनुपम म्युजिक अवार्डका लागि प्रतिभा छनोट समिति गठन
पोखरा । अनुपम म्युजिक पोखराले प्रदान गर्ने अनुपम म्युजिक अवार्ड २०७६ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ। पत्रकार तथा लेखक बद्रिविनोद प्रतीकको संयोजकत्वमा गठित समिति समाजसेवी वीरेन्द्र पालिखे, गायक रामभक्त जोजिजू र गीतकार रेशम रचक सदस्य रहेका छन्। समितिको पदेन सदस्यमा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी रहेका छन्। समितिले म्युजिक अवार्डसँगै अनुपम सङ्ग...

मिस टिन एसईईका सहभागी सुन्दरीको सुन्दरता

मिस टिन एसईईका सहभागी सुन्दरीको सुन्दरता
काठमाडौं। स्टार वान इन्टरटेनमेन्ट प्रालिले हरेक वर्षझैं यस वर्ष पनि मिस टिन एसईई प्रतियोगिता आयोजना गर्ने भएको छ। आयोजक संस्थाकी अध्यक्ष पुजा निरौलाले एसईई दिएर बसेका किशोरीहरुमा व्यक्तित्व र आत्मविश्वास बृद्धि गर्न तथा उच्च शिक्षा हासिल गर्न सहायक सिद्ध होस्् भन्ने उद्देश्यले पाँचौ संस्करणको मिस टिन एसईई २०१९ आयोजना गर्न लागेको जानकारी गराइन्। आगामी जेष्ठ ३२ गते राजधानीको जमलस्थित राष्ट्रि...

गायक कमल सुशान्त केसीको सुमधुर आवाजमा ‘आगो जलाई’ (भिडियो सहित)

गायक कमल सुशान्त केसीको सुमधुर आवाजमा ‘आगो जलाई’ (भिडियो सहित)
रोशन पोखरेल , जेष्ठ १२ रुलोस्ना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा कुशुम चौलागाईँको बास्तविक जिवन भोगाईमा आधारित लोकदोहोरी गीत ‘आगो जलाई’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गायिका विष्णु माझी र गायक कमल सुशान्त केसीको सुमधुर आवाज गीतमा रहेको छ । मायामा धोका पाउदाको पिडालाई गीतमा समेटिएको छ । विछोडको तडपाईलाई भुल्न नसक्ने प्रेमी प्रेमिकाको ब्यथालाई गीतमा समेटिएको छ । कुशुम चौलागाईँको...

चर्चित गायिका कृष्ण परियार को स्वर/शब्द सगित अभिनय मा ,,पाईना खबर हेर्नुस भिडियो सहित

चर्चित गायिका कृष्ण परियार को स्वर/शब्द सगित अभिनय मा ,,पाईना खबर हेर्नुस भिडियो सहित
नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने उदेश्य लियर २०५६ साल देखि अहिले सम्म निरन्तर संघर्श् गरिरहेकी मीठो स्वर कि धनी गायिका कृष्ण परियार ले अहिले सम्म ५ हजार भन्दा बढी गित मा स्वर सर्बद गरि सकेकी छिन बिगत का सुपर हित गित हरु ,रेशुंगाको बन , रुमाल धोको छु यो खोलि को पानी कोहि नखानु मैले छोको छु ’ खस्यो बलेनी,गल्ति मेरै हो गीत अझै पनि उस्तै लोकप्रिय छ खबर पाईन नामक एकल लोकगीतमा...

आधुनिक गीतमा शंकर बिसी र करिष्मा ढकालको धमाकेदार डान्स सिठ्ठी बजाउँछन्, हेर्नुहोस् भिडियो

आधुनिक गीतमा शंकर बिसी र करिष्मा ढकालको धमाकेदार डान्स  सिठ्ठी बजाउँछन्, हेर्नुहोस् भिडियो
काठमाडौं । लक्ष्मी पुरी प्रधानको नयाँ गीत ‘सिठ्ठी बजाउँछन्’ बजारमा आएको छ । आधुनिक पप प्याटर्नको डान्सिङ बिटमा रहेको गीत सिठ्ठी बजाउँछन् म्यूजिक खबरको यूट्यूब च्यानलबाट बजारमा आएको हो । गायिका लक्ष्मी पुरी प्रधानको स्वर रहेको ‘सिठ्ठी बजाउँछन्’ मा राम गोपाल आशुतोषको शब्द रहेको छ भने देवेन्द्र नेवाको संगीत तथा संगीत संयोजन रहेको छ । गायिका पुरीले यो गीतलाई फरक तरिकाले प्रस्तुत गरेको बताउँछिन् । &...

साधना म्युजिक अवार्ड २०७६ को नोमिनेशन प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भोटिङ कोड सहित

साधना म्युजिक अवार्ड २०७६ को नोमिनेशन प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न  भोटिङ कोड सहित
काठमान्डाँै , जेष्ठ ११ साधना म्युजिक अवार्डको नोमिनेसन प्रमाणपत्र वितरण गरिएको छ । साधना म्युजिक अवार्ड २०७६ का उत्कृष्ट पाँचमा परेकालाई आज काठमान्डाँैको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरिएको हो । ‘अग्रजलाई सम्मान , नवलाई प्रोत्साहन कला गला संरक्षणमा हाम्रो अभियान’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रम हुन लागेको हो । उदधाटन कार्यक्रम सामना म्युजिक क्रियसनकी अध्यक्ष...

चलचित्र ‘काउसो’को रिलिज मिति घोषणा

चलचित्र ‘काउसो’को रिलिज मिति घोषणा
काठमाडौं । नेपाली चलचित्र ‘काउसो’को रिलिज मिति घोषणा गरिएको छ । शुक्रबार निर्माण टिमले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ १७ गतेलाई काउसोको प्रदर्शन मिति घोषणा गरिएको हो । चलचित्रका निर्देशक तथा लेखक मदन घिमिरे हुन् । चलचित्रमा उनको लेखन तथा निर्देशन मात्रै नभई उनले गीतसमेत लेखेका छन् । निर्माण टिमका अनुसार यो चलचित्र पारिवारिक चलचित्र हो । चलचित्रमा नायक सविन श्रेष्ठ, अर्जुन गुरुङ, भँगेरी...

माफी माग्नु पर्दा पनि अझै चेतेनन् विवेक, फेरि अर्को मेमे शेयर गरे

माफी माग्नु पर्दा पनि अझै चेतेनन् विवेक, फेरि अर्को मेमे शेयर गरे
काठमाडौं। भारतीय लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी (भाजपा) को जित लगभग निश्चित भइसकेको छ । एकातर्फ नतिजा अनुसार बिजेपी देशमा अत्यधिक बहुमतसहित सरकार बनाउने तयारीमा छ भने २४ मे अर्थात् आज लामो समयदेखि रिलिजको प्रतिक्षा गरिरहेको नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म ‘पिएम नरेन्द्र मोदी’ पनि रिलिजको तयारीमा छ । फिल्ममा अभिनेता विवेक ओबरोय मोदीको भूमिका निभाइरहेका छन् । हालै विवेक एग्जिट पोलसँग ...