डि आर अटुको संगीतमा सुपरहिट पुर्वेली गीत ‘ सोल्टिनी ज्यु’ भिडियो सहित ।

डि आर अटुको संगीतमा सुपरहिट पुर्वेली गीत ‘ सोल्टिनी ज्यु’ भिडियो सहित ।
काठमान्डाँै , जेष्ठ १० । पुर्वेली लोक गीत संगीतको विकाशमा निरन्तर क्रियाशिल गायक जिविहाङ राई तथा गायिका किशु गुरुङको आवाजमा मौलिक पुर्वेली गीत बजारमा आएको हो । सार्वजनिक गीतमा मौलिक बाजा र संस्कृति झल्कने लोक लयलाई टप्पकै टिपिएको छ । संगीतकार डि आर अटुको पुर्वेली गीत दिक्तेल बजार , एक्ले बर , चौबन्दी चोली ,गुडी जाने रेल ,झुम्के माया लगायतका सफल गीतमा संगीत दिएका पुर्वेली संगीतका बादशाह अट...

सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?

सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?
नयाँ दिल्ली। बलिउड अभिनेता सनी देओल पहिलो पटक बिजेपीको तर्फबाट चुनाव लडेका छन्। लोकसभा निर्वाचनको रुझान आउने क्रम जारी छ। यसैबीच एक टेलिभिजन शोमा एक प्रस्तोताले सनी देओललाई गल्तीले सनी लियोनी भनेका छन्। यतिबेला समाजिक संजालमा ती प्रस्तोताको भिडियो क्लिप्स भाइरल भएको छ। सनी लियोनीले पनि यो विषयमा ट्विट गरेकी छन्। सनी लियोनीले ट्विट गर्दै लेखेकी छन्, ‘म कति भोटले अगाडि छु।’ अर्का एकजनाले ट...

फुलन्देकी आमाले घरमा भित्र्याइन नयाँ सदस्य

फुलन्देकी आमाले घरमा भित्र्याइन नयाँ सदस्य
काठमाडौं । बिहीबार काठमाडौंमा एक दृश्य देखियो । पछिल्लो समय नेपाली हास्य कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’बाट फुलन्देकी आमाका नामबाट निकै चर्चामा आएका उमेश राई हतार हतार देखिन्थे । उनको घरको आँगनमा परिवारका सदस्यहरुसँगै नजिकका साथिभाइहरु जम्मा भएका थिए । कसैको हातमा पुजाका सामान थिए भने कसैको हातमा मिठाइँका पोकाहरु थिए । माहोल निकै रमाइलो देखिन्थ्यो । उमेशको मुहारमा बेग्लै खुसी छाएको थियो ...

विश्वका ५२ फिल्मी परियोजना उछिन्दै मीनबहादुरले जिते ६६ लाख

विश्वका ५२ फिल्मी परियोजना उछिन्दै मीनबहादुरले जिते ६६ लाख
काठमाडौं । ५२ वटा फिल्मी परियोजनालाई उछिन्दै नेपाली फिल्म मेकर्स मीनबहादुर भामले एक नर्वेजियन पुरस्कार जितेका छन् । फ्रान्सको पेरिसमा भइरहेको कान्स फिल्म फेस्टिभलमा आफ्नो आगामी फिल्मका लागि विश्वभरबाट ५३ वटा निवेदन आएका थिए । जसमध्ये नेपाली फिल्म मेकर्स मीनबहादुरले द इयर अफ कोल्ड (चिसो वर्ष) नामक फिल्म परियोजनामार्फत नर्वेजियन सरफन्ड पुरस्कार आफ्नो पोल्टामा पारे । जसको पुरस्कार राशी ६० हजार अमे...

‘साधना म्युजिक अवार्ड’ नोमिनेसन प्रमाणपत्र शनिवार वितरण गरिने ।

‘साधना म्युजिक अवार्ड’ नोमिनेसन प्रमाणपत्र  शनिवार वितरण गरिने  ।
काठमान्डाँै , जेष्ठ १० । साधना म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र शनिवार एक कार्यक्रमका विच प्रज्ञा प्रतिष्ठान कमलादी काठमान्डाँैमा दिउँसो ३ बजे देखी हुने भएको छ । ‘अग्रजलाई सम्मान , नवलाई प्रोत्साहन कला गला संरक्षणमा हाम्रो अभियान’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रम हुन लागेको कार्यक्रम संयोजक गौत्तम शेर्पाले बताए । अवार्डमा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट...

न्यूयोर्कका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट बिमोचन

न्यूयोर्कका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट बिमोचन
अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउदै आएका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट बिमोचन गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको बिमोचन गरेका हुन् । शेर्पाले २३ औं पटक सगरमाथा आरोहणको आफ्नो पुरानो किर्तिमान तोडेर २४ औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए । सन् २०१५ को महाभूकम्पमा सगरमाथामा हिमपहिरोका कारण झण्डै २ दर्जन...

गायक पुष्कल शर्माको ‘फाटेको मन’ (भिडियो सहित)

गायक पुष्कल शर्माको ‘फाटेको मन’ (भिडियो सहित)
रोशन पोखरेल , काठमान्डाँै । प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा भरत प्रसाद पाठकको लोकदोहोरी गीत ‘फाटेको मन’ गीतको भिडियो आज बाट बजारमा आएको छ । गायक पुष्कल शर्मा र गायिका मुना थापा मगरको आवाजमा सजिएको गीत सार्वजनिक भएको हो । भावनात्मक रुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा आपसमा प्रेमी प्रेमीका विचमा उत्पन्न पिडालाई समेटिएको छ । भरत कामु मगरको को शब्द तथा भरत प्रसाद पाठकको मौ...

सउलमा, गायिका मेनुका राई एकल साँझ मे २५ तारिख हुने

सउलमा, गायिका मेनुका राई एकल साँझ मे २५ तारिख हुने
बुसान कोरिया / चर्चित गायिका मेनुका राई एकल साँझ कोरियाको राजधानी सउलमा मे २५ तारिख शनिबार बेलुकी दोङदेमुनको ३ नम्बर गेट संगै रहेको शुभेच्छा रेष्टुरेण्टमा हुने भएको छ। उक्त साँँझमा नेपालबाट आमंत्रित गायिका मेनुका राईको साथमा स्थानिय कलाकारहरूको समेत प्रस्तुती रहने छ। भर्खरै सम्पन्न किराँत राई यायोक्खा बुसान द्वारा आयोजित उभौली साकेलाको लागी आफ्नो प्रस्तुती दिन कोरिया आएकी गायिका मेनुका राई साके...

गायक स्वरुप राज आचार्यको” प्रतिज्ञा प्रेमको” भिडियो सहित

गायक स्वरुप राज आचार्यको” प्रतिज्ञा प्रेमको” भिडियो सहित
काठमान्डाँै , जेष्ठ ९ । सुगम संगीतको क्षेत्रमा निकै रुचाइएका सदावहार गायक स्वरुप राज आचार्य र गायिका विमला गुरुङको स्वरमा सजिएको आधुनिक गीत ” प्रतिज्ञा प्रेमको” भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमिल जोडिको मनको भित्री भावनालाई समेटिएको छ । अर्जुन थापा मगरको शब्द तथा संगीत एवम एरेन्जमा गीत तयार पारिएको हो । मायालुलाई मायाको सुनौलो संसारमा लग्नको लागी गायक निकै हतारिएका छन । दुनियाँले ...

मोडल खुश्बु ओलीलाई जेल सजाय

मोडल खुश्बु ओलीलाई जेल सजाय
मोडल खुश्बु ओलीलाई ३ महिनाको जेल सजाय भएको छ । कुनै समय प्रहरी इन्काउन्टरमा मारिएका धादिङका चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ की प्रेमिको रुपमा चर्चामा आएकी खुश्बुलाई चेक बाउन्स गरेको आरोपमा ३ महिनामा जेल सजाय भएको हो । सप्तरीका गोपाल कटुवाललाई २०१७ जनवरी ३ मा भुक्तानीस्वरुप दिएको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । चेक बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले अदालतमा मुद्दा...