कोशी चलचित्र महोत्सवमा अभिनेता शिव श्रेष्ठसहित दर्जनबढी कलाकर्मी सम्मानित
काठमाडौंँ । अभिनेता शिव श्रेष्ठसहित दर्जनबढी कलाकर्मी एकसाथ सम्मानित भएका छन् । ‘कोशी चलचित्र महोत्सव २०८१’को अन्तिम दिन एक विशेष कार्यक्रमकाबीच सम्मान प्रदान गरिएको हो । श्रेष्ठलाई कलाकारिताको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान बनाएको भन्दै ‘विशेष योगदान सम्मान २०८१’ दिइएको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष तथा निर्माता राजकुमार, कलाकार संघका अध्यक्ष … Continue reading कोशी चलचित्र महोत्सवमा अभिनेता शिव श्रेष्ठसहित दर्जनबढी कलाकर्मी सम्मानित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed