मोहन बिरही सिपाली , असार ३१

नेपाली गित सगित क्षेत्रमा बिगत लामो समय देखि देश बिदेश मै रहेर पनि एक भन्दा अर्काे सुपर हित गित हरु सागितिक बजार मा पस्केर भाईरल बनेका बाग्लुङ जिल्ला एक सफल गायक तथा सर्जक सुर्य खड्का ,चार बजेको आलाराम ,घडि , खाडि मुलुकको पिडा , हरेक दिन नेपाली परदेशमा रुन्छ ,नआउ मेरो भाई पन्चे बाजा सुन्तला र बदम थुप्रै गित हरु बात चर्चा बटुलेका छन्

गुराँस मुभिज प्रा.लि ले बजार व्यवस्थापन गरेको सुन्तला र बदम तिज गित लोकप्रिय गायक सुर्य खड्का र शान्ती श्री परियारको आवाजमा निकै सन्देश मुलक गित सुन्तला र बदाम बोलको गित केहि दिन अगाडी मात्र सार्वजनिक भएको छ ।सर्जक शिव अखेलीको शव्द सिर्जना रहेको सो गितमा गायक सुर्य खड्काले लय सिर्जना गरेका छन सो गितमा सरापे र विम्लीको दम्दार अभिनय रहेको छ उक्त गितको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन
हेर्नुहोस भिडियो सहित

तपाईको प्रतिक्रिया