रोजगारी सिर्जना र उत्पादन वृद्धि प्राथमिकता
अर्थमन्त्री विष्णु पौडेलले नागरिकको कोभिड–१९ को अवस्थालाई विश्लेषण गरी रोजगारी सिर्जना र उत्पादन वृद्धिमा केन्द्रित हुने बताएका छन् । जीवन र जीविका रक्षा सरकारको प्राथमिकता रहेको बताउँदै उनले कोभिडकै प्रभावको बीचमा उत्पादन बढाउदै रोजगारी सिर्जना गर्नुपर्ने र अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आवश्यकता रहेको बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले कोभिडका...