प्रशासकीय अधिकृतलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्का गरिने
सरकारले प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्न खटाएको सघको कर्मचारीलाई गाउँपालिका वा नगरपालिकाले हाजिर नगराएमा ती स्थानीयत तहको खाता रोक्का गर्ने गरी विधेयकको मस्यौदा तयार गरेको छ।
संघीय राजधानी समेत रहेको उपत्यकाका पालिकाहरूमा पनि हाजिर नगराउने प्रवृत्ति बढ्न थालेको छ भने विभिन्न जिल्लामा यस्ता समस्या दिनप्रति बढ्दै गएका छन्। छिट्टै संसद्मा दर्ता गर्ने तयारी रहेको स्थानीय सरकार सञ्चालन ऐन २०...