स्वर्ण पदक बिजेता खेलाडीलाई सेभ गार्ड फोर्सले गर्यो नगद सहित सम्मान
काठमाडौं । गत पुस २५ र २६ गते भारतको बैंगलोरमा सम्पन्न 'ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स प्रतियोगिता २०२६'मा स्वर्ण पदक विजेता खेलाडी र प्रशिक्षकलाई सेभ गार्ड फोर्सले नगद सहित सम्मान गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सेभ गार्ड फोर्सका संस्थापक अध्यक्ष राजेश्वर थापा र मार्केटिंग म्यानेजर मनोज खड्काले पदक बिजेता खेलाडीहरु समर लामा ,ईसुरा राई र संगम अधिकारीलाइ रु ४० हजार...














