रोशन पोखरेल,काठमान्डाँै, साउन १५
ीशतल सिर्जना डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा गायक मौसम गुरुङ र गायिका विष्णु माझीको आवाजमा रहेको मौलिक लोक गीत “अन्धोपन”को मायाले बोलको भिडियो सार्वजनिक भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ । केशव घिमिरेको शब्द सिर्जनामा रहेको गीतमा ओम चिनालको मौलिक लय सिर्जना रहेको छ । गीतमा माया प्रेम र विछोडको तितो अनुभवलाई समेटिएको छ । क्रान्ति केसीले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीले छायाँकन, कान्ति केसीकै सम्पादन रहेको छ । प्रेम जोडीको रुपमा गीतमा सञ्चिता र दुर्गेशको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो सहित

तपाईको प्रतिक्रिया