काठमान्डाँै ,भदौ १३
कलाकारितामा नेपाली समाजका विभिन्न भोगाई र अवस्थाहरुलाई चित्रण गरेर आफना भोगाईहरु दर्शक तथा स्रोता माझँमा पुयाँउने गरिन्छ । गायिका सरिता विसी र गायक सविन रसायलीको आवाजमा रहेको तिजको कोशेली गीत “हे शिव भगवान ” को भिडियो युटुव मार्फत बजारमा आएको छ ।
सविना रसायली तथा सविन रसाइलीको शब्द तथा लय सिर्जनमा गीत रहेको छ । गीतको भिडियोलाई प्रकाश खड्काले छाँयाकन , चेतन सागरको सम्पादन , विक्रम चौहानको निर्देशन रहेको छ । भिडियोमा यादव देवकोटा र सुशिला निरौला विमलीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया