मोडल बिकास लामिछाने र रक्षा श्रेष्ठ र रश्मी भट्ट अभिनीत म्युजीक भिडीयो ‘पसिनाको मोल’ सार्बजनिक भएको छ । जहाँ घर परिवार छोडेर प्रदेश जाने एक परिवारको कथा उठाइएको छ । सार्बजनिक गीतलाई स्वर शब्द र संगीत भर्ने काम भने प्रकास सिङले भरेका छन् । बिदेशी भुमीमा बसेर समेत गायक सिङ गीत संगीतमा सक्रिय छन् । म्युजीक भिडीयोलाई रायन कार्कीले निर्देशन गरेका हुन् । भिडीयोमा उत्सब दाहालको क्यामरा र प्रविन श्रेष्ठको सम्पादन देख्न सकिन्छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान
काठमाडौँ । नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले विहिबार सूचना प्रकाश...
बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ- प्रधानमन्त्री
मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई सम...
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
काठमाडौँ । अस्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ । अस्ट्रेलियाको पार्क र वन्यजन्तु सेवाले पिया कोर्टिस बीचमा...
‘रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक’
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा ग...
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाच...
अख्तियारले एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमु...