काठमान्डाँै, असोज १५
नेपाली गीत संगीतको क्षेत्रमा तहल्का मच्चाउने खाल्को लोकदोहोरी गीत ”करलो मुझको प्यार ” गायिका टिका पुन र गायक गाविन्द विपी मगर को स्वरमा रहेको गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मायामा परेका प्रेम जोडिको भावनालाई रमाइलो सगँ आफना श्रोतालाई पस्कन खपिस गोविन्द विपी मगरको सवोकृष्ट शब्द रचना तथा डान्सिङ लय रहेको छ । रविन शाहको निर्देशन , सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन भिडियोमा रहेको छ । गीतमा पार्वती राई र ओम श्रेष्ठको लोभलाग्दो नित्य रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया