रोशन पोखरेल ,काठमान्डाँै ,कात्र्तिक १९
गायक लाल काजि श्रेष्ठको सुमधुर स्वरमा रहेको “ पखाईमा परदेशी ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हरिकृृष्ण दाहालको शब्द तथा लाल काजी श्रेष्ठको संगीतमा रहेको गीतमा परदेशी युवाको भोगाईको कथालाई समेटिएको छ । परदेशको भुमिमा आफनी प्रेमिकाको तडपाईमा बस्नुपर्ने अवस्थालाई समेटिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ पखाईमा परदेशी ” गीतमा लिला र बुद्धविरको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया