आर पी सौगात , काठमान्डाँै ,मंसिर २१
सञ्चार कर्मका साथै नेपाली लोकदोहोरी गीत संगीतको विकाशका लागी योगदान पुयाउदै आएका सञ्चारकर्मी कमल सरगमको शब्द तथा लय सिर्जनामा समेटिएको गायिका शिव कार्कि र गायिका विष्णु माझीको आवाजमा रहेको“ मानसिक रोगी” गीतको भिडियो बजारमा आएको छ ।
समाजले मानसिक रोगी प्रति गर्ने ब्यावहारलाई गीतमा देखाइएको छ । प्रेमको अभावमा आफनो प्रेमी गुमाएकी नारीको बास्तविक भोगाइलाई गीतमा समेटिएको सरगमले बताए । सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ मानसिक रोगी” गीतमा सगुन शाही र सुवास सौगातको अभिनय रहेको छ ।

“ मानसिक रोगी” हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया