गायक केशब बिश्वकर्मा र गायिका पारु रन्जित”ले संयुक्त रुपमा ‘उडी जाने चरीलाई ‘गीतको भिडियो नेपाली गीत संगीत बजारमा ल्याएका छन् | उक्त गीतमा गीतकार, गायक केशब बिस्वकर्माकै रचना तथा संगीत रहेको छ | प्रदेश जीबनीलाई र आफ्नी मायालुलाई गाउँ घरमा छोडेर जाँदाको पिडा र प्रदेशमा दुख: गरेता पनि हरदम आफ्नी मायालूलाई सम्झीएर उक्त गीत रचना गरेको गीतकार गायक केशब बिश्वकर्मा बताउँछन् |उक्त गीतमा संगीत सम्योजन पुस्कर सुनुवार”को रहेको छ भने ,गीतको भिडियोलाई नबिन सुनुवारले खिचेका छन् उक्त गीत भिडियोलाई पुस्कर सुनुवारको युट्युब च्यानलमा हेर्न सकिन्छ |

तपाईको प्रतिक्रिया