नेपली चलचित्र एबम सुगम संगीतकी चर्चित गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत ” आँखा भरी” को म्युजिक भिडियो सार्बजनिक भएको छ। पछिल्लो समयका ब्यस्त एबम हिट गीतकार डि.पी खनालको रचना रहेको गीतमा शंकर थापा स्माईलको संगीत साथै उदयराज पौडेलको संगीत संयोजन रहेको छ। कलाकार श्रेया कार्की र नब प्रबेशी मोडेल मणी राज भट्टराईको अभिनय रहेको भिडियोका ड्रोन पाईलट मेघराज मगराती हुन भने छायांकन सम्पादन र निर्देशन देबजंग थापाले गरेका छन । गीतको अडियो भिडियोलाई डश म्युजिक नेपालले प्रस्तुत गरेको छ।
हेर्नुस् भिडियो:

तपाईको प्रतिक्रिया