रोशन पोखरेल, काठमान्डाँै , माघ १०
समिप दिपकको शब्द तथा संगीत तथा स्वरमा रहेको निकै भावनात्मक रुपमा सजिएको आधुनिक गीत “ ए भन्देउ न सरकार ” गीतको भिडियो बजारमा आएको छ । गीतमा नेपाली जनताले भोगेको पिडालाई गीतमा समावेश गरिएको छ । देशमा ब्यप्त गरिवी र भोकमरीलाई चित्रण भिडियोमा गरिएको छ । गीतको एरेन्ज सन्तोष सुनामले गरेका हुन । एकान्त मगरको छायाँकन तथा सम्पादन , समिप दिपकको निर्देशन भिडियोमा रहेको छ । गीतमा प्रेम र जितुको अभिनय रहेको छ ।
“ ए भन्देउ न सरकार ”को भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया