तास्मानिया, अष्ट्रेलिया । होबार्टमा नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शनी हुने भएको छ।

पछिल्लो समय नेपाली समुदायको बाक्लो बसोवास रहेको अस्ट्रेलियाको तास्मानिया स्थित होबार्टमा पनि नेपाली फिल्म बुलबुलको प्रदर्शनी सो हुने भएको हो।

जेनेरेसन मीडिया एण्ड इन्टटेडमेन्ट र एक्सप्लोर इभेन्टलेको संयुक्त आयोजना उक्तसो हुनलागेको कबिन क्रर्मचार्यले जानकारी दिएका छन्।

२५ डलर टिकट रहेको उक्त सो यही अप्रिल २० तारिख शनिबारको दिन साझ ६ बजेबाट भिलेज सिनेमा ग्लेनरीचीमा हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया