आर पोखरेल, काठमान्डाँै ।
केही समय पहिले एका एक चर्चाको शिखरमा रहेका कलाकार विश्व आनन्द पोखरेल हाल आफनो छुटटै काममा अभ्यस्त भएका छन । मनोक्रान्ति ध्यान , अभिनय कला , स्मिङ लगायतका क्षेत्रमा आफनो भविष्य खोजी रहेका छन । जिवनमा निकै कमजोर अवस्थामा समेत हार नमानी अभिनयमा लागी परेका आनन्दको जिवनमा कायापलट भएको छ हाल ।
अभिनयमा राम्रो अदभुत क्षमता भएका उनको धेरै समय अगाडि तितो सत्यमा आफनो अभिनय देखाएका थिए । कडा किसिमको रोगबाट शिथिल भएका थिए । केही समयमा अगाडि एक युटुव च्यानल बाट आफनो क्षमता देखाएर भाइरल भएका उनको अवस्थामा सुधार भए सगैँ योग र ध्यानमा लागी परेको विश्व आनन्दले बताए ।
उनी भन्छन कमजोर अवस्थमा भएको बखतमा पनी सबैबाट पाएको माया र ममताबाट निकै हर्षित भएको उनले बताए । नेपाल लोक स्टारको छनौट चरणमा कुशल प्रतिभा र बलिउडको अभिनयमा जाने आफनो योजना सफल बनाउनको लागी पनी निरन्तर रुपमा सधर्ष गरेको उनले बताए । आफनो भावी योजना सफल कलाकार बन्ने भएकाले पनी जिवनमा सदमार्ग तर्फ जानका लागी निरन्तर लागी परेको उनले बताए ।

तपाईको प्रतिक्रिया