काठमाडौ बैशाख २९ – गीतकार ध्रुव प्रसाद अंगाइ को नयाँ गीत भर्खरै बजारमा आएको छ  । उक्त गीत “नभुल्न सक्ने” बोलको रहेको छ । भोइस अफ नेपालका कोच सनुप पौडेलको स्वरमा रहेको यस गीतमा संगीतकार हरी लम्सालको संगीत भरीएको छ । गीतकार ध्रुव प्रसाद अंगाइ को शब्द द्वारा सजित “नभुक्न सक्ने” बोलको गीतको भिडियोलाई पनि बिन्ध्यबासिनी म्युजिक प्रालिले सार्बजनिक गरिसकेको छ ।

यस गीतको म्युजिक भिडियोमा सनम कठाएत र अप्सना आर.सी को अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन गीतकार स्वयम् धुर्ब रहेको छ भने छायांकन मुकेश हुमागाईं र सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया